छातामुनिको बोको (कथा)
‘आज म खाली हात छैन’ भन्दै उसले टेबुलमुनिबाट हात छिरायो। खाम रहेछ। खोली हेरें। छक्क परें। बोकाहरू पनि बाठा भएछन्।