HimalKhabar.com :: A Complete Nepali Political News Portal
बधाई सुमना! शुभकामना विद्या! दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउने प्रयास गरेकी यसअघिकी शिक्षामन्त्री सुमना श्रेष्ठले थालनी गरेका राम्रा कामलाई निरन्तरता दिने अवसर र चुनौती विद्या भट्टराईसामु छ।