हाङसेमालुङ : ढुंगा गाडेर राजाहरू छुट्टिएको ठाउँ
याक्थुङ/लिम्बू पुर्खाको निशानी हाङसेमलुङ आफैमा एउटा सभ्यताको परिचायक र इतिहास खोज्ने आधार पनि हो।