HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई दिनकै झरीले किन भयो यति ठूलो क्षति? विपद् बाजा बजाएर आउँदैन भन्ने उखान छ, तर यस पटक बाजा बजाएरै आएको विपद्‌मा पनि जनधन क्षति हुनबाट जोगाउन सकेनौं।