राजा महेन्द्रको जवाफ-कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन !
२०१८ सालमा चीनको पहिलो भ्रमण गरेका राजा महेन्द्रले सीमा सम्झौता र अरनिको राजमार्ग निर्माण लगायतको सम्झौता गर्दा कतिपयले अचम्म मानेछन्।