HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘खाइस्यो-गइस्यो’ भन्ने कि नभन्ने? लोकतान्त्रिक परिवर्तनले उच्च ओहदामा रहेकालाई समेत ‘बक्सियोस्’ सम्बोधन गर्नुनपर्ने खुलापन दिइसके पनि सामाजिक तहमा दरबारिया भाषाको पकड बढ्दो छ।