HimalKhabar.com :: A Complete Nepali Political News Portal
परिवर्तनको सँघारमा जर्मनी संसदीय चुनावमा अति दक्षिणपन्थी र ‘नेटिभिस्ट’ राजनीतिक दल एएफडी बलियो भएर आएसँगै अहिलेसम्म जर्मनीले हिंडेको बाटो छोड्ने सम्भावना बढेर गएको छ।