HimalKhabar.com :: A Complete Nepali Political News Portal
भार्खुदेखि भूस्वर्ग प्रकृति कति सुन्दर छ भन्ने गोसाइँकुण्ड पुगेपछि महसूस हुन्छ। भुइँफूल, थरीथरीका गुराँस, सल्ला, धूपी, सुनापातीको बास्ना र आँखै सामुन्ने उभिने हिमालका दृश्यले थकान त्यसै मेटिन्छ।