HimalKhabar.com :: A Complete Nepali Political News Portal
गाउँ आएको बाटो : नोस्टाल्जिक मन र मस्तिष्क
गाउँ आएको बाटो : नोस्टाल्जिक मन र मस्तिष्क रिसलाई आफूभित्रै बुन्ने, सुन्दर फिपीबाट हुने कमाइको कल्पनामा रमाउने बुज्झकी माइलाले आफ्नो जीवनको क्षतिमा माध्यम बनेको बाटोमा गुड्ने बस चढेर किन गाउँ छोड्यो?