HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्यान्सरलाई जितेर बिरामीकै सेवामा क्यान्सरले थला परेपछि ‘अब बाँचिन्न कि!’ भन्ने ठानेकी अनमी गौरी सुनार निको भएर फेरि बिरामीकै सेवामा फर्किएकी छन्। उनी भन्छिन्, “पहिलेभन्दा झन् हौसला बढेको छ।”