पहिले ‘भूमिका राजा’, अहिले भूमिहीन मुसहर
सास छउन्जेल जमीन खनजोत गरेर अरूलाई अन्न उब्जाइदिने मुसहर आफैं चाहिं पेट भर्नै सङ्घर्ष गरिरहेका हुन्छन् ।