विद्यालय शिक्षा विधेयक : पश्चगमनको बाटोमा
संघीय संसद्मा दफावार छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा संविधानको तीन ‘स’ अनुकुल परिष्कार अत्यावश्यक छ।
बजेटले अन्योल नीति प्रतिष्ठानको भविष्य
आगामी आर्थिक वर्षको बजेटमा ‘दोहोरोपन हटाउन र क्षेत्राधिकारको अन्योल अन्त्य गर्न’ प्रतिष्ठान र समिति खारेज गर्ने घोषणा गरिएसँगै भर्खरै पाइला चाल्दै गरेको नीति अनुसन्धान प्रतिष्ठानको भविष्य अन्योल बनेको छ।