HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाँचे भोलि देखिन्छ “आयो जस्तो छ!” यस पल्ट चाहिं काका अलि सतर्क भए। बित्थामा समातिने भयो भन्ने लाग्यो। समातेर लगे त बरु केही बेर बाँचिन्थ्यो होला, गोली छुट्यो भने?