HimalKhabar.com :: A Complete Nepali Political News Portal
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।