HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनसुन जागेका १२ दिन यसपालिको आरीघोप्टे वर्षाले ‘रेकर्ड’ उछिन्दै भविष्यमा बाढीपहिरोको अझ उच्च जोखिमको संकेत गरे पनि जनस्तरमा त्यस अनुरूप मौसमी सूचनाको जानकारी राख्ने र सावधानी अपनाउने प्रवृत्ति देखिंदैन।