HimalKhabar.com :: A Complete Nepali Political News Portal
मृगस्थलीको संस्कृत पाठशाला
मृगस्थलीको संस्कृत पाठशाला योगी नरहरिनाथ लगायत ब्रह्मचर्याश्रम सञ्चालक समितिका पदाधिकारीहरू विद्यार्थीलाई आफ्नो राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग गर्न उद्यत देखिएपछि विद्यार्थीलाई पढाइमा मात्र लगाउने ध्येय सहित लागिपरेका अध्यापकद्वय भोलानाथ पौडेल र ज्ञानमणि नेपालले विरक्तिएर पाठशाला छाड्नुपरेको थियो।