HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालपारिको न्यानो  हिमालैहिमालको देशमा जन्मिएकी मैले मनाङ पुगेर पहिलो पटक हिउँ छोएँ। हिउँसँग रमाउँदा अनुहारमा कान्ति थियो, मनमा गहिरो शान्ति।