HimalKhabar.com :: A Complete Nepali Political News Portal
लुङ्‌माहिम माइला (कथा) माइला आफ्ना कुरा सटीक पारामा लेख्न सिपालु थियो। फेसबूकमा उसका बान्की परेका स्टेटस आउँदा कहिलेकाहीं शान्तिला प्रतिक्रिया लेख्थिन्– ‘मेरो पुरानो माइला सोल्टीको याद दिलाउनुभयो नि, आदाङ्बे।’