‘सङ्गीतकी सरस्वती’ को अवसान
प्रत्यक्ष लतालाई नभेटे पनि सङ्गीतकी सरस्वती मानेर तस्वीरमा पूजा गर्थ्यौं, तर अब त झन् तस्वीरमै पूजा गर्नुपर्ने भयो।