नेपाली सार्वभौमसत्ता अपहरण गरिएको ‘कान्दाहार हाइज्याक’
कुनै वेला ‘देवभूमि’ को रूपमा क्यानभासमा कैद गर्ने बलिउडका फिल्मकर्मी अचेल नेपाललाई ‘आतंकवादी अखडा’ का रूपमा पेश गर्न उद्यत देखिन्छन्।