HimalKhabar.com :: A Complete Nepali Political News Portal
टिकटक खुल्यो, के नेताको दिमाग पनि खुल्यो? टिकटक खोल्ने निर्णयले राज्य नैतिक प्रहरी होइन, यसले आफ्नो नागरिकको विवेकमाथि विश्वास गर्नुपर्छ भन्ने अवधारणा बलियो हुन गएको छ।