HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंतिर भनिए जस्तो कर्णालीको पछौटेपन र गरीबी देखिएन कृषि परियोजनाले स्थानीय किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा उकासेछ। टनेलमा बेमौसमी तरकारी खेती, अदुवा, बेसार र बहुवर्षीय केरा खेतीबाट स्थानीय किसानको आम्दानी बर्सेनि बढ्दै गएको छ।