प्राचीन समयका मानिस कसरी गर्थे मतदान?
प्राचीन ग्रीसको एथेन्स र रोम गणतन्त्रमा लोकतान्त्रिक अधिकार धनी वर्गमा सीमित थियो, महिला र दास मतदानको अधिकारबाट वञ्चित थिए।