HimalKhabar.com :: A Complete Nepali Political News Portal
दिगो विकास लक्ष्यमा चुनौतीका चाङ दिगो विकास लक्ष्य प्राप्ति सहज छैन, तर सही योजना, दृढ इच्छाशक्ति र समुचित कार्यान्वयन भए नेपालले आगामी पाँच वर्षमा धेरै प्रगति हासिल गर्न सक्छ।