‘अपवादबाहेक खोप लगाएकामा गम्भीर समस्या देखिएको छैन’
टेकु अस्पतालको अवस्था हेर्दा गत साताभन्दा केही कम बिरामी आएको देखिन्छ। अघिल्लो साता जस्तो बेड अपुग भएर म्याट बिछ्याएर उपचार गर्ने अवस्थामा थोरै भए पनि राहत भएको छ।