‘नजिकैबाट मृत्यु देखेर फर्किएँ, कोरोनालाई सामान्य रुघाखोकी ठान्ने गल्ती नगरौं’
कोरोनाभाइरस संक्रमणबाट सिकिस्त बिरामी परेर १३ दिन आईसीयूमा उपचार गराई डिस्चार्ज भएका त्रिवि केन्द्रीय भूगर्भशास्त्र विभागका उप-प्राध्यापक डा. रञ्जनकुमार दाहालको अनुभूति: