HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो बाहुनवाद ? के हो भाग्यवाद ?  डोरबहादुर विष्टले नेपाली समाज विज्ञानमा ठूलो गुण लगाएका छन् तर चर्चित पुस्तक ‘फेटलिज्म् एण्ड डेभलेपमेन्ट’ मा बाहुनवाद, भाग्यवाद, आफ्नो मान्छे र चाकरीको उनको निष्कर्ष सैद्धान्तिक तथा तर्कगत दुवै तहमा समस्याग्रस्त छ।