HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्यवर्द्धक भनिएका खानेकुरा कति स्वस्थ?  आजभोलि धेरै अभिभावक आफ्ना बच्चालाई पत्रु खाना नदिने प्रयत्नमा छन्। तर, भ्रमपूर्ण विज्ञापनकै कारण त्यस्तो खाना बच्चाहरूको दैनिक भोजनको हिस्सा बनिराखेको छ।