HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन आवश्यक छ एचपीभी खोप? एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगाउँछ। त्यसैले अहिले चलिरहेको अभियानमा सहभागी भएर खोप लगाउन जरूरी छ।