HimalKhabar.com :: A Complete Nepali Political News Portal
जीवन र मृत्युको दूरी जीवन र मृत्यु सधैंभरि सँगै हिंडिरहेका हुन्छन्। जबसम्म जीवन रहन्छ, मान्छेलाई मृत्युसँगको साक्षात्कारको भय र रहस्यले पछ्याइरहन्छ।