HimalKhabar.com :: A Complete Nepali Political News Portal
ईर्ष्याको घेरामा ‘ब्रह्मास्त्र’ समकालीन नेपाली कथा साहित्यको प्रचलित बहावभन्दा अलग्गै जरुवा बनेर आएको ब्रह्मास्त्रले ‘स्ट्रीम अफ कन्सस्नेस’ लाई अँगालेको छ। तर अचम्म चाहिं, शैलेन्द्र अंग्रेजी साहित्यका विद्यार्थी होइनन्।