HimalKhabar.com :: A Complete Nepali Political News Portal
दोहोरो होइन, नेपाली नागरिकताको निरन्तरता मागिरहेका हौं विदेशको नागरिकता लिनासाथै नेपाली नागरिकता स्वतः नरहने कानूनी व्यवस्था खारेज हुनुपर्छ। हिजो नेपाली नागरिकता थियो, आज पनि नेपाली नागरिकता कायम रहोस् भन्ने हाम्रो जोड हो। यो अभ्यास संसारका ५० वटा मुलुकले गरिरहेका छन्।