HimalKhabar.com :: A Complete Nepali Political News Portal
बर्मादेखि बाग्लुङसम्म: जेठाबाको ६ महीने पदयात्रा जापानी बमवर्षक विमानहरूबाट भएको बमबारीबाट बच्न बर्माबाट भागेर बाग्लुङस्थित गाउँमा आइपुग्दा जेठाबाका शरीर सुकेर सिठ्ठा जस्तो, लुगा मैलिएर र फाटेर गुन्द्रुक जस्ता भएका थिए।