HimalKhabar.com :: A Complete Nepali Political News Portal
नदीले कहिले पाउलान् कानूनी हक?
नदीले कहिले पाउलान् कानूनी हक? नदीको पनि कानूनी हक हुन्छ। संसारका विभिन्न देशले सुनिश्चित गरिसकेको नदीको हक नेपालमा पनि कानूनमै व्यवस्था गर्न जरुरी भइसकेको छ।