टिस्टाका बदलिएका कथा
जुन ठाउँको मान्छेले बिमार हुँदासम्म टिस्टाको भाकल गर्थे। परेवा उडाउँथे। पूजाअर्चना गर्थे। माछा ल्याएर छोड्थे। त्यही ठाउँका मानिसहरूले टिस्टाको रोग कहिले अनुभव गर्ने होला?