कसरी जोगाउने तराई-मधेशमा बढ्दो मरुभूमिकरण?
पहाडी तथा चुरे क्षेत्रमा भइरहेको नदीजन्य पदार्थको दोहनले तराई-मधेश क्षेत्रमा बढिरहेको मरुभूमिकरण जोगाउन तीनै सरकार र सरोकारवाला निकायले आवश्यक कदम चाल्नुपर्ने समय भइसकेको छ।