HimalKhabar.com :: A Complete Nepali Political News Portal
जलवायु परिवर्तनसँगै हिँड्नुपर्ने कृषि विकासको बाटो अधिकांश नेपालीको जीविकोपार्जन गर्ने कृषिलाई जलवायु परिवर्तनले पार्ने असरबाट जोगाउँदै विकास गर्न कानूनी प्रावधानलाई अनुकूलनको महत्त्वपूर्ण अवयवका रूपमा अंगाली बृहत् र दीर्घकालीन नीति बनाउन आवश्यक छ।