प्राचीन खशमार्ग नै हो आजको रेशममार्ग (सिल्क रोड)
चिनियाँहरु रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी नेपालबाट क्रमशः पश्चिम कुमाऊँ, कश्मीर, लद्दाख, हिन्दूकुश, इरान– इराक हुँदै बेबिलोनियाँको कस्साइट साम्राज्यसम्म पुगेका थिए।