HimalKhabar.com :: A Complete Nepali Political News Portal
धमाधम गाउँ छाडेका राईहरू पुर्ख्यौली थलोबाट बसाइँ सर्दा ऊ र उसको परिवार मात्रै सर्दैन, पुर्ख्यौली भाषा, संस्कृति, परम्परा, मूल्यमान्यता पनि सँगै जान्छ तर नयाँ ठाउँमा परम्परागत आस्थाको अभ्यास गौण बनेर हराउँछ।