मोहपाश/ ठूला कुराको भाउ
“कमोन मा, आई वान्टु प्ले विद् यु, लेट्स प्ले,” नातिनी बुरुक्बुरुक् उफ्रेर भन्थी। चुनमाया ट्वाँ पर्थिन्।