HimalKhabar.com :: A Complete Nepali Political News Portal
ज्ञानका मणिको बहुआयामिक व्यक्तित्व
ज्ञानका मणिको बहुआयामिक व्यक्तित्व ज्ञानमणिज्यूमा अरूको तर्क सुन्ने, मनन गर्ने, सही लागेमा विश्वास गर्ने र कुनै कुरामा शंका वा उत्सुकता लागेमा त्यस सम्बन्धमा खोज, अध्ययन गरेर निष्कर्षमा पुग्ने जुझारु बानी थियो।