HimalKhabar.com :: A Complete Nepali Political News Portal
आज विश्वासको मत नलिने रणनीतिमा सत्तापक्ष, पुनः मुख्यमन्त्री हात पार्ने दाउमा एमाले “धारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ,” अधिकारीले भने, “यस्तो अवस्थामा मुख्यमन्त्रीमा दाबी नगरी प्रदेश प्रमुखले बोलाएरै नियुक्त गर्नुपर्ने हुन्छ।”