HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि प्रवर्द्धन नीतिलाई कृषि ऐन मान्न सकिंदैन कृषि मन्त्रालय बाहेक सिंचाइ, शिक्षा, भूमि, वनसँग सम्बन्धित विषय समेटेर संविधानको मर्मभित्र रही एकीकृत ऐन बन्नुपर्ने हो, त्यतातर्फ सोचिएकै छैन।