HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी च्यात्ने भ्रष्टतन्त्रको जालो? लौरोलाई टोपी लगाइदिएपछि ठीक ढंगले टोपी नबसे जस्तै हो, नीतिगत निर्णय। कहिले यता हल्लिन्छ, कहिले उता। लौरोमा सिउरिएको टोपी जस्तो नीतिगत निर्णयसँग नेताहरूको यस्तो प्रेम किन?