HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा संक्रमणका लागि विकेन्द्रीकरण विकेन्द्रित ऊर्जा प्रणालीले परम्परागतबाट हरित ऊर्जामा रूपान्तरणलाई तीव्र बनाउँदै यसको लोकतन्त्रीकरण मार्फत स्थानीय समुदायलाई बलियो पनि बनाउँछ।