HimalKhabar.com :: A Complete Nepali Political News Portal
न्याय माग्न सिंहदरबारकै मुख ताक्नुपर्ने बाध्यता स्थानीय र प्रदेश सरकारसँगै मातहतमा थुप्रै निकाय भए पनि सामाजिक न्यायका लागि पीडित र महिला अधिकारकर्मीले अझै सिंहदरबारको भर पर्नुपर्ने बाध्यता छ।