छोरीहरूलाई के पढाउने?
बालिकाहरूलाई आत्मविश्वासी, सक्षम र सबल बनाएर व्यवहारमै लैङ्गिक समानता कायम गराउन पठन सामग्रीको उचित छनोट र पहुँच धेरै महत्त्वपूर्ण हुन्छ ।