HimalKhabar.com :: A Complete Nepali Political News Portal
पृथ्वीवासीहरू हेर त, फलस्तीनलाई कसरी क्रूरताको पर्खालले किचिरहेका छन्? पृथ्वीवासीहरू हो, हेर त, तिमी बसेको भूगोलभन्दा केही सय वा हजार माइलको दूरीमा तिमी जस्तै संवेदना भएका मानिस कसरी मृत्युको कालो छायामा बाँचिरहेका छन्। कसरी क्रूरताको पर्खालले किचिरहेका छन्?