HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ को आरोहण विदेशबाट भीआईपीहरू बोलाएर औपचारिक कार्यक्रम गर्नु साटो नेपालकै जस्तो पहाडी भूगोलमा काम गर्दै आएका अनुसन्धाता, वैज्ञानिक, अर्थशास्त्री, बौद्धिक समुदाय डाकेर जलवायु संकटबारे छलफल चलाइनु बढी प्रभावकारी हुन सक्छ।