HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकबाट ऋण लिएर बढी ब्याज लिन खोज्दा डुबे: सहकारीमन्त्री, सहकारीपीडित भन्छन्- मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीपीडितबारे असंवेदनशील अभिव्यक्ति दिएका छन्।